बिश्वको सबैभन्दा खुसि राष्ट्र (Happiest country) हरुको सुचिमा यो बर्षपनि Finland पहिलो नम्वरमा देखिएको छ । Finland यो सगैँ सातौ चोटी लगातार शीर्ष स्थानमा रहेको छ । १४० राष्ट्रहरु सहभागी भएको यस World Happiness report मा त्यस देशमा बसोबास गर्ने नागरिकको जिवनस्तरलाई हेरेर रिपोट तयार पारिएको हो । जिवनस्तर सगै त्यहाँको स्वास्थ्य, शिक्षा, GDP per capita, आय, सुन्य भष्टाचार आदि कुराहरुलाई मध्यनजर गरि बनाईएको हो ।
शीर्ष १० खुसि राष्ट्रहरु (Top 10 Happiest Country):
१. फिनल्याण्ड (Finland)
२. डेनमार्क (Denmark)
३. आइसल्याण्ड (Iceland)
४. स्विडेन (Sweden)
५. इजरायल (Israel)
६. नेदरल्याण्ड्स (Netherlands)
७. नरवे (Norway)
८. लक्जमबर्ग (Luxembourg)
९. स्विजरल्याण्ड(Switzerland)
१०. अष्ट्रेलिया (Australia)