iPhone 16 models मा नयाँ के आँउदै छiPhone 16 models मा नयाँ के आँउदै छ ?

iPhone 16 models मा नयाँ के आँउदै छ

2023 को  आईफोन (iPhone) 15 पछि 2024 को september मा iPhone को नयाँ मोडल लन्च हुंदैछ। iPhone प्रेमिहरु लाई यो वर्ष पनि यसले नयाँ के दिन सक्छ भन्ने चासो बढिरहेको छ।अहिले सामाजिक संजालमा आईफोन 16 को नयाँ design लिक भएको समाचार एकदमै व्यापक हल्ला चलिरहेको छ। विभिन्न संचार माध्यमहरुलाई हेर्दा बुझ्दा आईफोनले यो साल यस्मा ल्याउने परावर्तनहरु यस प्रकार छन्:

क्यामेरा को डिजाइन (camera design)

यो वर्ष iphone ले 16 pro र pro max को camera को डिजाईन मा परिवर्तन ल्यायने कुरा छ।  आईफोन १५ मा जसरि क्यामेराहरु त्रिभुज आकारमा राखिएकको थियो आईफोन १६ मा त्यस्तो नभई सिधा हारमा राखिने कुरा बाहिरिएको छ। यस्तो कि हामिले पहिलै iphone x मा देखिसकेको छौं।

colour of iPhone 16

यो साल आउने फोनहरुमा आईफोनले आफ्नो नयाँ colour हरु ल्याएको छ pink, yellow,green र white blue । यि मध्धे  आईफोन प्रेमिहरुको लागि yellow एक्दमै नयाँ लाग्न सक्छ।

apple का ceo Tim Cook ले भने जस्तै यो साल आउने iphone मा AI प्रविधि अझ दरिलो वनाउने कुरा गरेका छन्। यो बर्ष आउने iphone हरुमा लाग्ने चिपहरु upgrade हेदैछन्। त्यस्तै apple को iphone 16 मा आउने सवै फोनहरुमा microphones हरुको noise ratio लाई कम गराउने जस्ले गर्दा तपाई कुनै हो हल्ला मा हुँदा पनि हजुरको आवाज राम्री सुनिने छ।

News मा आएको कुरा सुन्दा आईफोन १६ मा  हुने battery ६% बढेर आउने छन् जुन भनेको 3349 mAH बाट बढेर 3561 mAH हुनेछ त्यत्तै आईफोन १६ प्रो battery मोडलहरु ९% धटेर आउने छन भन्नाले iphone 16 plus ४३८३ mAH बाट घटेर ४००६ mAH को हुने छ यदि यो कुरा सांचो हो भने iphone प्रेमिहरुको लागि यो चाहि एक दमै नराम्रो पाटो हो।